nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सकृय महिला साकोसको साधारण सभा सम्पन्न (फोटो फिचर सहित)

39223099_1723922857725759-1534410876.jpg

मकवानपुरको उत्तरी क्षेत्र स्थित सकृय महिला साकोसले आफ्नो १८ औँ वार्षिक साधारण सभा बुधवार सम्पन्न गरेको छ । प्रदेश नं ३ का भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका मन्त्री दावा दोर्जे लामाको प्रमुख आथित्यतामा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा र उपाध्यक्ष उमा कुमारी लामाको बिशेष आथित्यता रहेको थियो । 


इन्द्रसरोवर गाउँपालिका वडा नं ४ मा रहेको सहकारी संस्थाले ग्रामीण भेगका महिलाहरुको आर्थिक सशक्तिकरण लेखि नेतृत्व क्षमता विकासको लागि विगत १८ वर्षदेखि सक्रिय रहेर सेवा प्रदान गर्दै आइरहेको सकृय महिला साकोसका अध्यक्ष श्रमिक लामाले बताए । संस्थाको कारोबार ७ करोड ४५ लाख रहेको छ ।


सहकारी संस्थाका सम्पुर्ण सेयर सदस्यहरुको उपस्थितिमा राष्ट्रिय तथा स्थानिय ख्याती प्राप्त कलाकारहरुको साँस्कृतिक प्रस्तुतिका साथमा कार्यक्रमको समापन गरिएको थियो ।

फोटोः–सबिना लामा तामाङ



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg