nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सक्रिय साकोसको सभामा सहकारी मन्त्री दावा दोर्जेको प्रमुख आतिथ्यता रहने

69589015_395924467781247_-1568004217.jpg

इन्द्रसरोवर गाउँपालिकामा रहेको श्री सक्रिय महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभामा माननीय कृषि मन्त्री आउने भएको छ । सहकारीको यहि भाद्र २८ गते शनिबार हुने भएको वार्षिक साधारण सभा कार्यक्रमको उद्घाटनमा प्रदेश नम्बर ३ का भूमि सुधार, कृषि तथा सहकारी विकास मन्त्री दावा दोर्जे लामाको प्रमुख अतिथ्यता रहने सहकारीले जनाएको छ ।

इन्द्रसरोवर गाउँपालिका वडा नं ४ को फाखेल स्थित पुरण्डीमा रहेको सहकारीले साधारण सभा कार्यक्रममा सहभागि भै सभ्य, भब्य र सफल बनाउनका लागि सहकारी सञ्चालक समितिले सम्पुर्ण सदस्यहरुलाई हार्दिक निमन्त्रणा गरेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg