nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मितेरी साकोषको १२ औँ स्थापना दिवस सम्पन्न

39905876_2012253805506052-1535106206.jpg

“सदस्यहरुको आर्थिक सक्षमताका लागि मितेरीमा अबद्धता” भन्ने नाराका साथ सहकारीता सञ्चालन गरिरहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १२ औँ स्थापना दिवस सम्पन्न भएको छ । मिति २०७५ साल भाद्र ७ गते संस्थाको हलमो चियापान तथा अन्तरक्रिया कार्यक्रमको साथमा संस्थाको १२ औँ स्थापना दिवस सञ्चालन भएको हो ।


इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेलमा रहेको सहकारीले ग्रामीण क्षेत्रमा रहेको पुजी परिचालनका साथै बचतमा पहुँच पुर्याउने कार्यमा प्रभावकारीता रहेको संस्थाका अध्यक्ष शान्तलाल लामाले बताए ।


इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष शान्तलाल लामाको सभाध्यक्षता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg