Friday, 4th September, 2026
वि.स.

२३ भदौमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

791973988_154755980327285-1788433262.jpg

सरकारले आगामी २३ भदौमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी शहीद दिवसका अवसरमा २३ भदौमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले गत वर्ष २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए। सरकारको निर्णयअनुसार २३ भदौमा देशभर सार्वजनिक बिदा हुनेछ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif