nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 21st May, 2024
वि.स.
1000043965-1707579226.jpg

अाधा दर्जन कर्मचारी अावश्यकता

प्रथम पटक प्रकाशित मितिः २०७३ मंसिर १३ गते

कर्मचारी आवश्यकता सम्बन्धि सूचना ।

यस कुण्डलदेवी बहुउदेश्यीय सहकारी संस्थाको लागि निम्न लिखित कर्मचारीहरु आवश्यकता भएकोले इच्छुक व्यक्तिहरुले सम्पर्क गर्नुहोला ।

 
पद : ब्यवस्थापक १ जना 
योग्यता : बि.बि.एस. / बि.ए. उत्तिर्ण
सेवा अनुभव : सहकारी सम्वन्धी ज्ञान र कम्पुटर सफ्टवोयर सम्वन्धी अनुभव भएको 

पद : काउन्टर मेनेजर २ जना 
योग्यताः १०+२ उत्तिर्ण
       सेवा अनुभव : कम्पुटर सफ्टवोयर सम्वन्धी ज्ञान भएको नेपाली र अगं्रेजी टाईप गर्न सक्ने 

पद : निक्षेप संकलक ३ जना 
योग्यता :सामान्य लेखपढ गर्न सक्ने 
सेवा अनुभव : सामान्य हिसाव किताव गर्न सक्ने बजार प्रतिनिधीको भुमिका निर्वाह गर्न सक्ने ।


तलब सुविधा : व्यवस्थापन समितिको निर्णय अनुसार
निवेदन दस्तुर : रु १००। (फिर्ता नहुने गरी) 
आवेदन आइपुग्नु पर्ने अन्तिम मिति : सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (१ महिने परिक्षण काल) 
परीक्षा किसिम : लिखित, मौखिक र प्राविधिक ज्ञान
परीक्षाको मिति : आवेदन दिने म्याद सकिएको भोलीपल्ट जानकारी गराइनेछ 
 

आवश्यक कागजातहरुः 
– नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि १ थान 
– शैक्षिक योग्यताको प्रमाण पत्र प्रतिलिपि 
– हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति 
– कार्य अनुभव भए त्यसको प्रतिलिपि नोटः अनुभवी तथा स्थानीयलाई विशेष प्राथमिकता दिईनेछ ।
थप जानकारीको लागि सम्पर्कः ०५७–४०००५५, ९८४९१७८४९४, ९८४१५८३०८१

                                                                                                           ...........................
                                                                                                                     अध्यक्ष