Thursday, 27th August, 2026
वि.स.

साओमी एमआई नेपालले दियो रौतहटका बाढिपिडितलाई राहत

साओमी एमआई मोबाइल मोबाईल कम्पनी नेपालले रौतहटको कटहरिया नगरपालिकाका बाढिपिडितलाई खाद्यान्न बितरण गरेको छ ।

जीवन अमुल्य छ, देशमा कोहि पनि भोकभोकै मर्नुपर्दैन भन्ने उदाहरण पेश गर्दै राहत सहयोग गरेको कार्यक्रमका संयोजक साओमी एमआई नेपाल कम्पनीका क्षत्रिय बिक्री प्रवन्धक मनोज दाहालले प्रतिक्रिया दिए । राहत खाद्यन्न ६० बाढीपिडित घरपरिवारलाई बितरण गरिएको थियो ।  कार्यक्रममा कटहरिया नगरपालिका वडा नं। ३ का राजेश शाहले खाद्यान्न बितरणमा साहायता दिएका थिए । 

यस अघि पनि यस मोबाइल कम्पनीले विराटनगर तथा जनकपुरमा पनि राहत वितरण कागरेको कार्यक्रम संयोजक दाहालले बताए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif