Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

मोबाइल व्यवशायीलाई नेतृत्व विकास तालीम

मोबाइल एसोसियसन उत्तरी मकवानपुरको आयोजनामा एकदिने नेतृत्व विकास तालीम सम्पन्न भएको छ ।

एसोसियसनको अध्यक्ष श्यामकाजी गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका र कैलाश गाउँपालिकाको गरी २० जनाको सहभागीता रहेको थियो । २० असोजमा भएको तालीमका सहभागीहरुलाई सहभागीहरुलाई भूमीराज अवस्थीले सहजीकरण गरेका थिए । 

तालीममा मोबाइल एसोसियसनमा आवद्ध व्यवशायीहरुको सहभागिता रहेको गणेशप्रसाद विष्टले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।