nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बर्षाले बालीको बेहाल (१० तस्वीरमा हेर्नुहोस्)
-निरोज प्रधान

ag4-1625387232.jpg

गत १६ असारबाट १८ असारसम्म परेको अविरल र भारी वर्षाका कारण थाहा नगरपालिकाको  विभिन्न क्षेत्रमा कृषि बालीमा व्यापक क्षति पुगेको छ । कतिपय कृषकहरुको बारीको कान्ला लडेर बाली नष्ट भएको छ भने कतिपय जग्गामा भेलबाढी नै पसेको छ । त्यसैगरी कतिपय कृषकको बालीनाली माथिबाट आएको पहिरोले पुरिएको अवस्थामा छ ।

हेर्नुहोस् तस्वीरहरु :