Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

kp-oli-1601184894.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । 

मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको हो । मन्त्रिपरिषदको बैठक बोलाइएपनि एजेन्डाबारे जानकारी नदिइएको एक मन्त्रीले जानकारी दिए । 

मन्त्रिपरिषद हेरेफेरको चर्चा भइरहेका बेला प्रधानमन्त्रीले आकस्मिकम रुपमा बोलाएको बैठकलाई महत्वका साथ हेरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०