Wednesday, 26th August, 2026
वि.स.

प्रदेश ३ : एक सय ८० मत मतान्तरले प्रताप विष्ट विजयी (कुन जिल्लामा कति मत)

नेपाल पत्रकार महासंघ प्रदेश नंबर ३ को अध्यक्षमा प्रताप विष्ट विजयी भएका छन् । प्रदेश नंबर ३ का अध्यक्षका प्रत्यासी गिरिजाप्रसाद अधिकारीलाई पराजित गर्दै प्रताप विष्ट विजयी भएका हुन् । अधिकारीले ३११ मत पाए भने विष्टले ४९१ मत पाएका थिए । 
प्रदेश नंबर ३ मा १ हजार २ सय ८४ मतदाताहरु रहेका छन् ।

हेर्नुहोस् जिल्ला अनुसारको मतगणनाः

मकवानपुरमा खसेको मत: १०४
गिरिजा : ५५
प्रताप  : ४८
बदर : १

नुवाकोटमा खसेको मत ६२
गिरिजा : ३३
प्रताप : २९

धादिङ:
प्रताप : ७५
गिरिजा : ३६


रसुवा 
प्रताप : १८
गिरिजा  : २

सिन्धुपाल्चोकमा खसेको मत ८२
गिरिजा : ४४
प्रताप : ३६

चितवनमा खसेको मत : १५४

प्रताप : १०२
गिरिजा : ५२

दोलखा 
प्रताप : ४५
गिरिजा  : १९

रामेछाप 
प्रताप : ३०
गिरिजा  : ६

सिन्धुलीमा खसेको मत ४० 
गिरिजा : १८
प्रताप : २२

काभ्रे 
प्रताप : ८९
गिरिजा : ४२

जम्मा
गिरिजा : ३११
प्रताप : ४९१ (विजयी)



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif