Wednesday, 26th August, 2026
वि.स.

पत्रकार दाहाल मुख्यमन्त्री पौडेलको प्रेस संयोजकमा नियुक्त

पत्रकार प्रकाश दाहाल ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रेस संयोजकमा नियुक्त भएका छन् ।  प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष समेत रहेका दाहाल प्रेस संयोजकमा नियुक्त भएका हुन् । 

दाहाल लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif