Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा ओली समूहको काभ्रे अध्यक्षमा अशोक चुनिए

Ashok-1609247406.jpg

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जुलाई चयन गरेको छ । धुलीखेल नगरपालिका मेयर समेत रहेका ब्याञ्जु नेपाल नगरपालिका संघका अध्यक्ष समेत हुन् ।

ओली समूहको मंगलबार बसेको दोस्रो बैठकले नारायण पाण्डेलाई सचिवमा चयन गरेको छ । बैठकले १ सय २४ सदस्यीय जिल्ला कमिटी घोषणा समेत गरेको ब्याञ्जुले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०