nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा-९ मा माओवादीकाे अग्रता, पछ्याउँदै एमाले

nirbachan-2079-1652536135-1652756468.jpg

थाहा नगरपालिकाकाे वडा नम्बर ९ मा स्थानीय निर्वाचन अन्तरगत १५०० मत गणना सकिएकाे छ । 

पछिल्लाे परिणाम अनुसार नेकपा माओवादीका वडा अध्यक्ष उमेदवार राजकुमार बलामीले  ५५८ मत ल्याउँदा एमालेका रामकृष्ण बस्नेतले ४७६ मत प्राप्त गरेका छन् ।  काँग्रेसका देवकुमार श्रेष्ठले ३२१ मत ल्याएका छन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)