nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा १० : १२०० मत गन्दा दुई गमालवीच १ मतको अन्तर

thaha-update-1652761716-1652769334.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत थाहा नगरपालिकाको वडा नम्बर १० मा अहिलेसम्म १२०० मत गणना सकिएको छ । प्राप्त परिणाम अनुसार १२०० मत गन्दा नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार रामकृष्ण गमालले नेकपा एमालेका वडा अध्यक्ष उमेदवार हिराबहादुर गमालभन्दा १ मत बढी ल्याएका छन् । 

अहिलेसम्मको मत परिणाम यस्तो छ :

  • रामकृष्ण गमाल वडा अध्यक्ष उमेदवार  नेपाली काँग्रेस   : ४५९
  • हिराबहादुर गमाल वडा अध्यक्ष उमेदवार   नेपाल कम्युनिष्ट पार्टी (एमाले)  ः  ४५८
  • मंगलाल गोपाली  वडा अध्यक्ष उमेदवार  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) : २२७


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)