nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–९ मा १९०० मत गन्दा माओवादीकै अग्रता  (मतसहित)

thaha-update-1652761716-1652770562.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत थाहा नगरपालिकाको वडा नम्बर ९ मा अहिलेसम्म १९०० मत गणना सकिएको छ । प्राप्त परिणाम अनुसार १९०० मत गन्दा नेकपा माओवादीका वडा अध्यक्ष उमेदवार राजकुमार बलामीले अग्रता लिइरहेका छन् ।


अहिलेसम्मको मत परिणाम यस्तो छ :

  • राजकुमार बलामी (वडा अध्यक्ष उमेदवार,  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र) :   ६९०
  • रामकृष्ण बस्नेत (वडा अध्यक्ष उमेदवार, नेपाल कम्युनिष्ट पार्टी एमाले) :  ६०२
  • देबकुमार श्रेष्ठ (वडा अध्यक्ष उमेदवार,  नेपाली काँग्रेस) :   ४२१
     


https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)