Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–९ मा १८०० मत गनियो, माओवादी अघिअघि एमाले पछिपछि (मतसहित)

thaha-update-1652761716.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत थाहा नगरपालिकाको वडा नम्बर ९ को १८०० मत गन्दा माओवादीका वडा अध्यक्ष उमेदवार राजकुमार बलामीले ६२७ मतसहित अग्रता लिइरहेका छन् । उनले एमालेका वडा अध्यक्ष उमेदवार रामकृष्ण बस्नेत भन्दा ८५ मत बढी ल्याएका छन् ।

प्राप्त विवरण अनुसार बस्नेतले ५४२ मत ल्याएका छन् । नेपाली काँग्रेसका उमेदवार देवकुमार श्रेष्ठको मत ३६३ रहेको छ । 

वडा नम्बर ९ मा २१५३ मत खसेको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०