Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–८ मा एमालेलाई पछ्याउँदै स्वतन्त्र उमेदवार टिकाराम रुम्बा(मतसहित)

nirbachan-2079-1652728318.jpg

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत थाहा नगरपालिकाको वडा नम्बर ८ मा एमालेका वडा अध्यक्ष उमेदवार हेमकुमार थिङले अग्रता लिएका छन् ।

१२०० मत गन्दा थिङको ४७० मत प्राप्त भएको छ । एमालेका थिङलाई स्वतन्त्र उमेदवार टिकाराम रुम्बाले पछ्याइरहेका छन् । अहिले रुम्बाको मत ३५४ रहेको छ ।

थाहा–८ मा अहिलेसम्म नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीका उमेदवार सुमन कार्कीले २५२ मत प्राप्त गरेका छन् ।

पालुङ बहुमुखी क्याम्पसको कक्षमा मतगणना जारी छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०