nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा–८ को ६०० र ९ को २०० मत गन्दा यस्तो छ प्रारम्भिक परिणाम(मतसहित)

thaha-update-1652714119.jpg

स्थानीय तह निर्वाचन अन्तर्गत थाहा नगरपालिकाको वडा नम्बर ८ र ९ को मतगणना भइरहेको छ । अहिलेसम्म दुबै वडामा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ ।

वडा नम्बर ८ मा नेकपा एमालेका वडा अध्यक्ष उमेदवार हेमकुमार थिङले  २३५ मत ल्याउँदा नेकपा माओवादीका उमेदवार सुमन कार्कीले ११५ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार टिकाराम रुम्बाले ६०० मत गन्दा १९४ मत ल्याएका छन् ।

त्यसैगरी वडा नम्बर ९ मा एमालेका वडा अध्यक्ष उमेदवार रामकृष्ण बस्नेतले २०० गणनामा ७६ मत ल्याएका छन् भने माओवादीका राजकुमार बलामीले ६५ मत ल्याएका छन् । नेपाली काँग्रेसका उमेदवार देवकुमार श्रेष्ठको मत ३९ रहेको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)