Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–४ मा राप्रपाले गठन ग¥यो २९ सदस्यीय वडा समिति

261337804_446676827008778-1638266657.jpg

राष्ट्रिय प्रजातन्त्र पार्टीले थाहा नगरपालिकाको वडा नम्बर ४ मा वडा समिति गठन गरेको छ । १४ मंसिरमा थाहा–४ किटेनीमा भएको एक भेलाबाट २९ सदस्यीय राप्रपा वडा समिति गठन गरिएको राप्रपाका थाहा नगर अध्यक्ष नवीन रायमाझीले जानकारी दिए ।

समितिको संयोजक बच्चुराम केसी र सचिवमा समप्रकाश बिष्ट रहेका छन् ।

भेलाको अवसरमा वडा नम्बर ४ का केही माओवादी तथा काँग्रेस कार्यकर्ताहरु राप्रपा प्रवेश गरेका छन् । राप्रपा प्रवेश गर्नेहरुमा वडा नम्बर ४ को वाइसिएल वडा कमिटीका सदस्यहरु समेत रहेका छन् ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०