Sunday, 14th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

त्रिभुवन राजपथको भैसेमा पहिरो आएपछि सडक अवरुद्ध, सयौ यात्रु अलपत्र

त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिकाको भैसेमा सुख्खा पहिरोका कारण सडक आवागमन रोकिएको छ । ७ साउन विहान ८ बजेबाट आवागमन रोकिएको हो ।

सडक पुरै ढाकिने गरी आएको पहिरोले आवागमन रोकिएपछि सयौ यात्रुहरु बाटैमा अलपत्र परेका छन् । पहिरो पन्छाउन अहिलेसम्म शुरु गरिएको छैन । पहिरो ठूलो भएकोले तत्काल पन्छाउन संभव नभएको अनुमान गरिएको छ । 

–जर्म श्रेष्ठ/भैसे
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०