nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

एमाले थाहानगरका नवनिर्वाचित पदाधिकारी र सदस्य यी हुन् (सूचीसहित)

udghatan-1635669125.jpg

नेकपा एमाले प्रथम थाहानगर अधिवेशनले अच्युत्तमप्रसाद ढकालको अध्यक्षतामा आगामी तीन वर्षका लागि सर्वसम्मत् नगर कमिटी निर्वाचित गरेको छ । 

१३ कात्तिकमा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा भएको अधिवेशन उद्घाटन कार्यक्रमपछि सम्पन्न अधिवेशनको बन्द सत्रबाट ३३ प्रतिशत महिलासहित सर्वसम्मत् कमिटी चयन गरिएको हो । 

सचिबमा एक जनाको मात्र उमेदवारी दर्ता भएर निर्विरोध भए पनि अन्य पदहरुमा आवश्यक भन्दा बढी उमेदवारी परेपछि सहमतिको आधारमा सर्वसम्मत् कमिटी चयन गरिएको निर्वाचन कमिटीका संयोजक शशिधर सुवेदीले जानकारी दिए । 

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई १३ कात्तिक राती नै पद तथा गोपनियताको सपथग्रहण गराइएको छ । अध्यक्ष मण्डलका संयोजक तथा प्रदेश कमिटी सदस्य सुभाषचन्द्र ठकुरीले कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ गराएका थिए । 
अधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण यस्तो छ :
अध्यक्ष  : अच्युत्तमप्रसाद ढकाल
उपाध्यक्ष :  हेमकुमार थिङ
सचिब :  कुमार नेगी
उपसचिब  : सुजनकुमार रायमाझी
उपसचिब : उत्तम लामिछाने
सदस्य ः पुरुषोत्तम ढकाल
सदस्य ः सुन्दरमान बलामी
सदस्य ः सुनिल लामा बल
सदस्य ः  रत्नलाल गोपाली
सदस्य ः सुकेश कर्माचार्य
सदस्य ः  श्यामभक्त श्रेष्ठ
सदस्य ः  विक्रम केसी
सदस्य ः गोविन्द तामाङ
सदस्य ः सानुकान्छा थिङ
सदस्य ः  हेमबहादुर घलान
सदस्य ः  प्रज्वल ढकाल
सदस्य ः  युवराज बर्तौला
सदस्य ः  दिलिपकुमार बलामी
सदस्य ः  बिरबहादुर स्याङ्तान
सदस्य ः सावित्री ढकाल
सदस्य ः शान्तिकुमारी बल
सदस्य ः किशु रायमाझी
सदस्य ः शारदा कार्की
सदस्य ः बिमला पाख्रिन
सदस्य ः दिलमाया गोले
सदस्य ःसुन्तलीमाया गोले
सदस्य ः चमेली बल
सदस्य ः मिठु ढकाल
सदस्य ः बिष्णुमाया तामाङ
सदस्य ः रामदेवी गोपाली
सदस्य ः मोहनमान श्रेष्ठ
सदस्य ः बाबुलाल गोपाली
सदस्य ः बिजयबिक्रम श्रेष्ठ
सदस्य ः सिताराम थापा
सदस्य ः लक्ष्मण बर्तौला
सदस्य ः राजाराम रायमाझी
सदस्य ः जितबहादुर थोकर
सदस्य ः अच्युत केसी
सदस्य ः गणेशबहादुर पाख्रिन
सदस्य ः कृष्णबहादुर मोक्तान
सदस्य ः फणिन्द्रनाथ सुवेदी
सदस्य ः नारायण बलामी
सदस्य ः भरत कार्की
सदस्य ः बिनोद कार्की
सदस्य ः शिबबहादुर कार्की
सदस्य ः कृष्णबहादुर सापकोटा
सदस्य ः रामकृष्ण बस्नेत
सदस्य ः द्वारिका बलामी
सदस्य ः उत्तम गोपाली
सदस्य ः नानकाजी गोपाली
सदस्य ः पूर्णबहादुर बल
सदस्य ः धनबहादुर गोले
सदस्य ः मनन स्याङ्तान
सदस्य ः युवराज गोले
सदस्य ः कल्पना लामिछाने
सदस्य ःसावित्री ढकाल
सदस्य ःसुनमाया थिङ
सदस्य ः चरिमाया बल
सदस्य ः चमेली वाइबा
सदस्य ः पूर्णकुमारी श्रेष्ठ
सदस्य ः शारदा लामिछाने
सदस्य ः पञ्चमाया बलामी
सदस्य ःसुनिता दोङ
सदस्य ः माइली गोले
सदस्य ः लक्ष्मी बिक
सदस्य ः कोपिला बिक
सदस्य ः बिनिता बिक
सदस्य ः रमेश नेपाली
सदस्य ः पार्वती सुनार
सदस्य ः केदार परियार



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)