nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

उच्च माध्यमिक शिक्षक विभाग संयोजकमा रायमाझी सहसंयोजक नेपाल

Manoj-1600142813.jpg

मकवानपुरमा एकीकृत अखिल नेपाल शिक्षक संगठन, उच्च माध्यमिक शिक्षक विभाग गठन भएको छ । 
संगठनको मकवानपुर संयोजकमा मनोज रायमाझी चयन भएका छन् । सहसंयोजक संजिव नेपाल, सचिव बिमल थापा चयन भएका छन् । 

सदस्यहरुमा बिमल थापा, नमिता थापा, प्रशान्त गिरी, निराजन कुँवर, शेखर कार्की, सुदिप अधिकारी, चन्द्रदीप यादव, जंगबहादुर लामा, मधुसुदन विष्ट, हहेमन्त कुँवर र निश्चल शाक्य रहेका छन् । 

अनलाईन माध्यमको भेला जुममा भएपछि समिति गठन गरिएको हो ।