Friday, 19th June, 2026
वि.स.

मकवानपुरमा संक्रमितको संख्या ३ हजार नाघ्यो

corona-virous-1604391324.jpg

 मकवानपुरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ ।जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी राम केसीका अनुसार जिल्लामा संक्रमितको संख्या ३ हजार ३८ जना पुगेको छ ।

जिल्लामा पुष्टि भएकामा हालसम्म २ हजार ७२ जना संक्रमण मुक्त भइसकेको उनको भनाई रहेकाे छ । कोरोनाको कारण हालसम्म जिल्लामा २३ जनाको ज्यान गएको छ। जिल्लामा अहिले ९ सय ३१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ९ सय २४ जना घरमै र १७ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०