Wednesday, 17th June, 2026
वि.स.

हेटौंडाबाट काठमाण्डौ जाँदै गरेको सुमो दुर्घटना २ को मृत्यु,६ घाईते

accident-1601800188.jpg

हेटौंडा-भीमफेदी-काठमाण्डौ सडकमार्ग अन्तर्गत भीमफेदीको वडा नंबर ६ को सिम खोला नजिक सुमाे दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ ।हेटौंडाबाट काठमाण्डौ जाँदै गरेकाे ना १ ज ४१०६ नंबरको सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ६ जना घाईते भएका छन् । घाईतेलाई भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेको पहिचान नखुलेको  प्रहरीले बताएको छ ।सुमो सडक बाट डेड सय मिटर तल खसेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०