Saturday, 20th June, 2026
वि.स.

सुनको भाउ तोलामा ८ सय बढ्यो

gold1-1609743434.jpg

सुनको भाउ सोमबार एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ । 

सुनको भाउ सोमबार तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, सोमबार चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०