Tuesday, 1st September, 2026
वि.स.

सुनको भाउ आज चार सय रुपैयाँले बढ्यो

gold1-1604393864.jpg

सुनको भाउ मङगलबार चार सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङगलबार सुनको मूल्य तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको छ । सोमबार तोलाको ९५ हजार रुपैयाँ थियो ।

यस्तै,चाँदी पनि मङगलबार तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँ थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif