Wednesday, 17th June, 2026
वि.स.

मलापोत कार्यालय मकवानपुरको सेवा बन्द

malpot-makawanpur-1602393206.jpg

 मलापोत कार्यालय मकवानपुरले आईतबारबाट आफ्नो सेवा बन्द गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ४ दिनका लागि कार्यालयले सेवा बन्द गरेको हो ।

कार्यालयले एक सुचना जारी गदै आगामी असोज २८ गते बुधबार सम्म सेवा बन्द रहने जनाएको छ ।

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएकोले संक्रमणको जोखिम नियन्त्रणका लागि कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको जनाइएको छ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०