Saturday, 20th June, 2026
वि.स.

मकवानपुरमा सक्रिय कोरोना संक्रमित ५ जना

corona-virous-1613040783.jpg

 मकवानपुरमा आजको दिनमा सक्रिय कोरोना भाइरस संक्रमित ५ जना रहेका छन् । सक्रिय संक्रमित ५ जनानै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । उनिहरु होम आइसोलेसनमा उपचाररत रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा हालसम्म पुष्टि भएका ३ हजार ८ सय ७७ जनामा ३ हजार ८ सय ४० जना संक्रमण मुक्त भईसकेका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण ३२ जनाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरलले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०