Sunday, 21st June, 2026
वि.स.

मकवानपुरमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1620036782.jpg

 मकवानपुरमा थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको ८८ जनाको स्वाब परीक्षणमा थप ६३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित अधिकांश हेटौंडाका रहेका छन् । जसमा हेटौंडा उपमहानगरपालिकाका ६१ जना र मनहरीको एक र बारा जिल्लाको एक गरी ६३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा महिलाको संख्या ३० र पुरुषको संख्या ३३ रहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०