Wednesday, 17th June, 2026
वि.स.

मकवानपुरमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

corona-virous-1602409078.jpg

 आइतबार दिउँसो हेटौंडाका थप २७ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ ।

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडाका थप २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले जानकारी दिए ।

अधिकृत चौलागाईका अनुसार, संक्रमण पुष्टि हुनेमा १३ जना महिला र १४ जना पुरुष रहेका छन् ।

हेर्नुहोस् पूरा विवरण :



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०