Friday, 19th June, 2026
वि.स.

मकवानपुरका थप ११ जनामा कोरोना पुष्टि

covide-1604390428.jpg

मकवानपुरका थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पुष्टि हुनेमा सबैजना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । 

पुष्टि हुनेमा ९ जना पुरुष र २ जना महिला रहेका छन् ।

चितवनको चितवन मेडिकल कलेजको कोरोना परीक्षण प्रयोगशालमा गरिएको परीक्षणमा थप १ सय २८ जनामा पुष्टि भएकोमा मकवानपुरको हेटौंडाका ११ जना रहेका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

covide-1604390429.jpg