Tuesday, 1st September, 2026
वि.स.

प्रदेश प्रमुख प्रसाई कोरोना मुक्त

bishnu-prasad-1604306513.jpg

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

गएको कार्तिक ११ गते कोरोना संक्रमण भएपछी होम आइसोलेसनमा बसेका थिए । प्रदेश प्रमुख प्रसाई एक साता दिनमानै कोरोना संक्रमण मुक्त भएका हुन् । कोरोना संक्रमणको समयमा सामान्य रुघा, खोकी, जिउ दुख्ने समस्या भएपनि अहिले भने त्यस्तो समस्या नभएको उनले बताए ।

कोरोना संक्रमण भएका उनका छोरा बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईको भने स्वाब परिक्षण गर्न बाँकी छ । उनीपनि प्रदेश प्रमुखसंगै कोरोना संक्रमित भएर होम आइसोलेसनमै रहदै आएका छन् । दुबै जनालाई कोरोनाको लक्षण देखिएपछी गृह जिल्ला झापामा जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । दुबै जना बाबु छोरा 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif