Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ बहुउद्देश्यीय स. सं. लि. लाइ २ जना कर्मचारी आवश्यकता

आवश्यकता


प्रथम पटक प्रकाशित मिति २०७३।१०।१०


यस पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.को लागि तपसिल बमोजिम योग्यता पुगेका उल्लेखित कर्मचारीहरु आवश्यकता भएकाले आवेदन दिन इच्छुक नेपाली नागरिकहरुले यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आव्हान गरिन्छ ।
क) पद : अधिकृत ।
     पद संख्या : २ जना
शैक्षिक योग्यता : व्यवस्था पन संकायमा स्नातक तह उत्तीर्ण भई कम्प्युटरमा ज्ञान भएको । शैक्षिक योग्यता उच्च श्रेणी र सम्वन्धित क्षेत्रमा अनुभव प्राप्त व्यक्तिलाई विशेष ग्राह्रयता दिइनेछ ।
उमेर: १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको
तलब सुविधा : संस्थाको नियमानुसार
पेश गर्नुपर्ने : शैक्षिक योग्यता, नेपाली नागरिकता, अनुभवका       
                प्रमाणपत्र र व्यक्तिगत विवरण (Bio-data) 

                पासपोर्ट साइजको  फोटो तथा सम्पर्क नम्वर ।
प्रारम्भिक छनौटमा परेका उमेदवारहरुलाई आवश्यकता अनुसार लिखित वा कम्प्यूटर सम्वन्धि प्रयोगात्मक र अन्तवार्तामा सहभागी गराइने ।
दरखास्त स्वीकृत गर्ने नगर्ने अधिकार संस्थामा निहित रहनेछ ।

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
थाहा नगरपालिका ८, मकवानपुर ।

Email- [email protected]