nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा महोत्सव : हरेक दिन राष्ट्रिय कलाकार, १५ मंसिरमा कलाकार ‘जेरी’ आउने

aaaa-1701357138.jpg

१४ मंसिर आजबाट शुरु चौंथो थाहा महोत्सवको दोस्रो दिन १५ मंसिर शुक्रबार चर्चित लोकदोहोरी गायिका बबिता बानिया ‘जेरी’ आउने भएकी छिन् । लोकदोहोरी तथा लाइभ दोहोरीको क्षेत्रमा चर्चित गायिका ‘जेरी’ आउने कार्यक्रम रहेको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिक जर्मलाल श्रेष्ठले जानकारी दिए । 

हरेक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । १५ मंसिरमा बबिता बानिया ‘जेरी’ संगै उर्गेन दोङ, विजय बानियाँ र रमेश मेलोडी आउने कार्यक्रम छ । 

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)