Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री (हेर्नुहोस् सूचना सहित)

मकवानपुर थाहा नगरपालिका कृषि विकास शाखाले पचास प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गर्ने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ मा जलवायु अनुकुलित गाउँ कार्यक्रम संचालनका लागि ५० प्रतिशत अनुदानमा यु.भि. टनेल प्लाष्टिक र थोपा सिंचाई (अन्य माग बमोजिमको कार्यक्रम) संचालनका लागि समूह छनोट गर्ने जनाएको छ । 

कृषि विकास शाखाले समूह छनोटका लागि मंसिर १३ गतेको मितिले १५ दिने सूचना सार्वजनिक गरेको छ । यसरी दरखास्त गर्नका लागि कृषक समूहमा कम्तिमा ४० घरधुरी सदस्य भएको हुनुपर्ने जनाइएको छ । 

हेर्नुहोस् सूचनाः


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif