nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको आग्रामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

 मकवानपुरको थाहा नगरपालिका–७, बसेरीस्थित भित्री सडक खण्डमा हिजो राति ट्याक्टर दुर्घटना हुँदा चालक रोशन खत्रीको मृत्यु भएको छ ।  धादिङको धार्केबाट बसेरीतर्फ आउँदै गर्दा ना ५ त ६५६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । 

 

ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेको थियो । 

दुर्घटनामा ट्याक्टर चालक मकवानपुरको थाहा नगरपालिका–७, बस्ने बर्ष २२ वर्षीय खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।