Saturday, 20th June, 2026
वि.स.

थप ६५९ जनामा कोरोना पुष्टि,७१८ जना कोरोनामुक्त

corona-virous-1609152102.jpg

पछिल्लो २४ घण्टामा कोरोना ७ संक्रमितको मृत्यु भएको छ । यो सँगैहालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ८३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ६५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा २७८ जनालाई कोरोना पोजेटिभ देखिएको छ । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।

यस्तै, २४ घण्टामा ७१८ संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०