Wednesday, 17th June, 2026
वि.स.

थप ३५६४ जना कोरोना संक्रमणमुक्त

corona-photo-1602759829.jpg

पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

३५६४ जना संक्रमणमुक्त भएका छन् ।देशभरमा ३६ हजार ५३३ संक्रिय संक्रमित छन् ।