Tuesday, 1st September, 2026
वि.स.

थप १६६९ जनामा कोरोना संक्रमण, ५६९९ जना संक्रमणमुक्त

corona-virous-1606042718.jpg

 नेपालमा थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख २० हजार ३ सय ८ जना पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप पाँच हजार ६ सय ९९ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या एक लाख ९९ हजार २४ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार तीन सय २१ पुगेको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif