Friday, 19th June, 2026
वि.स.

उपसचिव खुल्लातर्फको नतिजा प्रकाशित(नामावलीसहित)

Lok-1607259425.jpg

लोक सेवा आयोगले उपसचिवको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले आइतवार २०७६ पुसमा लिएको राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को खुल्लातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । २०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीरुपमा फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको थियो ।