Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

ईन्द्रसरोबर गाउपालिका वडा नम्बर ५ काे नेकपा पार्टी कार्यालय उद्घाटन

indrasarowar-1596107110.jpg

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ईन्द्रसरोबर गाउपालिकाको ५ नम्बर वडा पार्टी कार्यलय बिहिबार एक कार्यक्रमको बिच उदघाटन गरिएको छ ।

 कार्यक्रममा नेपाली कङ्ग्रेसका २०४६ साल देखि कृयाशिल सदस्य राजु बस्नेतको नेतृत्वतामा तरुनदलका युवाराज वलामी, बुद्धि राम बलामी, ईन्द्र बहादुर बलामी सहितको टोलि नेपाली कङ्ग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका छन् ।

नेकपाको ५ नम्बर वडा अध्यक्ष जयन्द्र स्याङ्तन को अध्यक्षतमा भएको कार्यक्रममा  नेकपा जिल्ला सचिबलय सदस्य तथा ईन्द्रसरोबर गाउपालिका ईन्चर्ज  रामचन्द्र बल को प्रमुख आतिथ्यता रहेको थियो । 

नेकपा जिल्ला सदस्य तथा पालिका सहाईन्चर्ज विनायक गोले, ईन्द्रसरोबर गाउपालिकाका प्रमुख जीवन लामा , नेकपा पार्टी अध्यक्ष ऋषिराम पुडासैनी, सचिब बिर्जु पदम लामा लागयतको उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०