nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

२१४८८ मत गन्दासम्म उछिन्न सकिनन् कुमारीले, मतान्तर कति?

Mak-2-ka-1669094038-16691-1669133491.jpg

मकवानपुरकाे २ नम्बर क्षेत्र अन्तर्गत प्रदेश क मा अबकाे पाँच वर्ष प्रतिनिधि काे हाेला भन्ने काैतुहुलता बढिरहेकाे बेला नतिजाले अहिलेसम्म एमालेलाई छाडेकाे छैन ।

प्रदेश सभा सदस्य निर्वाचनकाे पहिलाे हुने निर्वाचित हुने प्रणाली अन्तर्गत भएकाे मतदानपछि जारी मतगणनाकाे शुरुवातदेखि नै याे क्षेत्रमा एमालेका विष्णुप्रसाद ढकाल अगाडि छन् । यहाँ कुनै अपडेटमा १ मतले मात्र पछि परेकी गठबन्धनका कुमारी माेक्तान अझै पछाडि परेकी छिन् ।
अहिलेसम्म २१४८८ मत गणना सकिँदा कुमारी ३७६ मतले पछाडि छिन् ।

निर्वाचन कार्यालय मकवानपुरका अनुसार अहिलेसम्म ढकाललेे ९५७९ मत ल्याएका छन् भने माेक्तानकाे मत ९२०३ रहेकाे छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)