Wednesday, 17th June, 2026
वि.स.

हेटौंडाको चुरेहिल अस्पतालको इमर्जेन्सी सिल

chure-hill-1600581694.jpg

 हेटौंडाको चुरे हिल अस्पतालको इमर्जेन्सी सिल गरिएको छ ।

संक्रमित एक युवाको इमर्जेन्सी कक्षमा मृत्यु भएपछि अस्पताल सिल गरेको मकवानपुरका प्रहरी नायव निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

 कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा जाँदै गर्दा बकैया गाउँपालिकाका सव-इन्जिनियर चितवन भरतपुर-७ का २९ बर्षीय दिपेन्द्र अधिकारी रजैयामा दुर्घटना परि घाइते भएका थिए।उनलाई उपचारको लागि चुरेहिल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०