nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हिउँमा चिप्लिएर सिमभञ्ज्याङ्ग नजिकै सुमाे दुर्घटना,एककाे घटनास्थलमै

IMG_20210206_213419-1612627194.jpg

मकवानपुरकाे भिमफेदी गाँउपालिकाको गोलमोडमा टाटा सुमो दुर्घटना भएको छ । 
नाम खुुुुुल्न नसकेका एक यात्रुको मृत्यु भएकाे छ । अन्य ५ यात्रु पनि गम्भिर घाईते छन् । घाईतेहरुलाई चुरेहिल अस्पताल हेटौंडामा पठाईएको छ । 
काठमाठौबाट बिरगंज जादै गरेको ना. १ ज ४१३८ नं. कोे टाटा सुमो गोलमोडको मोडबाट झरेको हो । सुुमोमा रहेका सबै यात्रु विरगंज आसपासका रहेको प्रहरीले जनाएको छ । 

दुर्घटना पछि चालक फरार रहेका छन् । सिमभन्ज्याङ्ग प्रहरी, लेकाली बसिफाँटका शिक्षक नर्स र स्थानियले घाईतेहरुलाई उद्धार गरि अस्पताल पठाएका थिए । सुमाे बेलुकी ८ बजेतिर दुर्घटना भएकाे स्थानीयहरूले बताए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)