Thursday, 24th September, 2026
वि.स.

रुखबाट लडेर बालकको मृत्यु

dth-1623476232.jpg

गोरखामा रुखबाट लडेर एक बालकको ज्यान गएको छ । 

घर नजिकैको रुखमा चराको गुँड हेर्न भन्दै चढेका  धार्चे गाउँपालिका-२ रुन्चेतका सजन घलेको ज्यान गएको हो । 

रुखबाट खसेर घाइते भएका बालकको उपचारका क्रममा गएराति गोरखा अस्पतालमा ज्यान गएको हो ।  



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०