nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रासायनिक मल समयमा उपलव्ध गराउन वर्तौलाको ध्यानाकर्षण

Screenshot_20240403_18323-1712148720.jpg

नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले खेतीको समयमा किसानलाई रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा वैठकको शून्य समयमा वोल्दै साँसद वर्तौलाले दूध किसानको रकम भुक्तानी गर्न आग्रह गरे ।

देशभरका दुध उत्पादक किसानको ५ अर्ब भुक्तानी गर्नुपर्ने र मकवानपुरका किसानलाई मात्रै ६० करोडभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने दायित्व सरकारसँग रहेको उनले बताए । 
उनले सभामुखमार्फत् कृषि  मन्त्रीको ध्यानाकर्षण गराउँदै मन्त्रीको पहलकदमी लिन समेत आग्रह गरे ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)