Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

c-1610266504.jpg

सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो । 

मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । 

पुस १७ गते सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनको चौंथो बैठक आइतबार जारी छ । बैठकलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य हुन लागेको हो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०