Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

महेश लम्किँदै, विराेध पछिपछि

IMG_20221123_180442-1669205984.jpg

मकवानपुर क्षेत्र नं.२ मा नेकपा एमालेका महेश बर्तौलाले मतान्तर बढाउँदै छन् ।  

पछिल्लो मतपरिणाम अनुसार ५५ हजार ४९९ मत गणना गर्दा खतिवडा भन्दा बर्तौला १ हजार ७७ मतले अघि छन् । बर्तौलाले २१ हजार ८४४ मत प्राप्त गरेका छन् ।

उनका निकट्तम् प्रतिद्वन्दी एकीकृत समाजवादीका विरोध  खतिवडाले २० हजार २६७ मत ल्याएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली ७ हजार ७२० मतसहित तेस्रो स्थानमा छन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०