Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर १ मा कसको कति मत?(मतसहित)

Dina_kamal_dipa-768x432-1669092573.jpg

६मङ्सिर २०७९,मङ्गलबार                                             मकवानपुर क्षेत्र नम्बर–१ मा गठवन्धनका उम्मेदवार महालक्ष्मी उापध्याय डिनाले आफ्नो मत अन्तर फराकिलो बनाउँदै लगेकी छन् । उनले हाल सम्मको मतगणनामा ६७५८ मत प्राप्त गरेकी छन् । त्यसैगरी एमालेका तर्फबाट उम्मेदवार बनेका कमल थापाले ४१७५ मत ल्याएका छन् ।

त्यसैगरी राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ११६९ मत मात्र प्राप्त गरेका छन् । जती धेरै मत गणना गर्दै गयो त्यतीनै धेरै मतअन्तर फराकिलो बनाउँदै डिनाले अग्रता कायम गरेकी हुन् ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०