Saturday, 5th September, 2026
वि.स.

मकवानपुर प्रदेश सभा क्षेत्र २ (क) मा विष्णु ढकालको अग्रता

images-(2)-1669032329.png

मकवानपुर प्रदेश सभा क्षेत्र २ (क) मा मतगणनाको सुरुवाती अवस्थामा नेकपा एमालेको अग्रता रहेको छ । हालसम्मको १३ सय मतगणनामा नेकपा एमालेका उम्मेदवार विष्णु ढकालले ८ सय ३१ मत प्राप्त गरेका छन् । ढकाललाई पछ्याउँछै गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादीकी कुमारी मोक्तानले ३ सय ६१ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका उम्मेदवार रामबहादुर घलेले १ सय मत प्राप्त गरेका छन् ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif